नेपालको राजधानी काठमाण्डौ देखी १३३ कि.मी पुर्व दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा यस अस्पतालको स्थापना भएको थियो, सुरुवातमा यस अस्पताल २०३१ साल देखि दोलखा हेल्थ सेन्टरको नामबाट सञ्चालन हुदै आ.व.२०६५÷०६६ मा प्राथमिक स्वास्थ्य सेवा केन्द्रको रुपमा सञ्चालनमा थियो र २०७२ साल माघ महिना सम्म निरन्तर दोलखाली नागरीकहरुको सेवामा सर्मर्पित रह्यो । २०७२ सालको महा भुकम्प पश्यात २०७२ साल श्रावण महिना देखी २०७२ साल मंसिर महिना सम्म एम एस एफ बेल्जयिम (MSF Belgium) र प्राथमिक स्वास्थ्य सेवा केन्द्रको आपसी समजदारीमा सल्यकृया सहीतको आकस्मीक सेवा ५ महिना सम्मका लागि निकैनै प्रभावकारी रुपमा सञ्चालमा...
थप पढ्नुहोस्9823640863